Article & Blog

  •  
लेख्नु हुन्छ ? लेख्नु हुन्छ ? 

नेपाली साहित्य लाई जगेर्ना गर्ने हाम्रो दायित्व हो । आउनुहोस् सँगै मिली यसलाई हुर्काऔं ।।

आयाम

आयाम, पेशाले वेबसाईट डिजाईनर/डेभलोपर, एवम् ब्यवसायी हुन । लेखन पनि उनको रुचिको बिषय भएको ले, उहाँका केही कृति हरु यहाँहरुको लागि लिन्क मा राखिएको छ ।

टीका आचार्य

टीका आचार्य ज्यू , एक सफल व्यबसायी, तथा अकाउन्टेन्ट हुनुहुन्छ । हाल अमेरिका मा बसोबास भएतापनी आचार्य नेपाली साहित्यलाई अत्यन्तै रुचिपुर्वक लिनुहुन्छ । उनको समय सान्धर्भिक कृतिहरु ले पाठक वर्गको ध्यानाकर्षण गर्नेछ।

सुनिल मणि दाहाल
सुनिल मणि दाहाल ज्यू , एक सफल एबम् उदाहरणिय ब्यक्तित्व हुनुहुन्छ । हाल अमेरिका मा बसोबास दाहाल , नेपाली साहित्य, गीत – संगीत मा निकै जुझारु हुनुहुन्छ । उहाँको समय सान्धर्भिक कृतिहरु ले पाठक- श्रोता वर्गको ध्यानाकर्षण गर्नेछ।